‘प्रसाद’ इन्ड क्ल्याप (फोटो फिचर)

फिल्म ‘प्रसाद’को सम्पूर्ण छायांकन सकिएको छ । विपिन कार्की, निस्चल बस्नेत र नम्रता श्रेष्ठको मुख्य अभिनय रहेको फिल्म निःसन्तान दम्पत्तीको कथामा आधारित रहेको छ । ‘प्रसाद’ कथा फिल्म पत्रकार सुशील पौडेलले लेखेका हुन् ।
सुवास थापा इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्ममा राजेश श्रेष्ठको छायाङ्कन, सुवास भुसाल र कोशिस क्षेत्रीको संगीत रहेको छ । फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् भने एसोसियट डाइरेक्टरका रुपमा विकास सुवेदी रहेका छन ।

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

‘परदेशी २’को झ्याउरे गीत ‘परदेशी छुकछुके रेलैमा’ रिलिज

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया