‘प्रसाद’ इन्ड क्ल्याप (फोटो फिचर)

- मेराेफिल्म

फिल्म ‘प्रसाद’को सम्पूर्ण छायांकन सकिएको छ । विपिन कार्की, निस्चल बस्नेत र नम्रता श्रेष्ठको मुख्य अभिनय रहेको फिल्म निःसन्तान दम्पत्तीको कथामा आधारित रहेको छ । ‘प्रसाद’ कथा फिल्म पत्रकार सुशील पौडेलले लेखेका हुन् ।

सुवास थापा इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्ममा राजेश श्रेष्ठको छायाङ्कन, सुवास भुसाल र कोशिस क्षेत्रीको संगीत रहेको छ । फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् भने एसोसियट डाइरेक्टरका रुपमा विकास सुवेदी रहेका छन ।

२०७५ साउन २० गते २१:०० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *