मायाका कुरा गर्दै प्रिस्पन र पुना (भिडियो)

माया प्रेमको भाव समेटिएको ‘किन किन मिठो’ बोलको गीत  सार्बजनिक भएको छ । गीतमा शशि रावलको आवाज रहेको छ भने अरुणा रुम्वा मोक्तानको शब्द रचना रहेको छ । राजेश थापाको संगीतमा तयार परिएको गीतमा प्रदिप श्रेष्ठले एरेन्ज गरेका छन ।

गीतको भिडियोमा उत्सव दाहालको छायाँकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ । प्रिस्पन तथा पुना फिचार्ड गीतको भिडियो निर्देशन समेत प्रिस्पन कार्किकै रहेको छ ।