यौनसम्पर्क गर्न नदिँदा पूर्वसुन्दरीको गोली हानी हत्या

- मेराेफिल्म

यौनसम्पर्क गर्न नमान्दा थाइल्यान्डकी पूर्वसुन्दरी पविना नेमुइनग्रकको गोली हानी हत्या भएको छ । एकदिन अगाडि पविना जन्मदिन मनाउन आफना साथीहरूसँग क्लबमा पुगेका बेला गोली प्रहार भएको द सनले जनाएको छ ।

उनले क्लबका मालिकसँग यौन सम्पर्क गर्न उनले अस्वीकार गरकी थिइन् । यसै कारण उनीमाथि गोली प्राहर भएको हो । उनलाई टाउको र छातीमा गरि ४ गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताए । गोली प्रहार गर्ने क्लबका मालिक पान्या यिंर्गेगको खोजी भइरहेको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

२०७५ साउन २२ गते १२:४५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *