माल्टा जादै सलमान – कट्रिना

Mero Film

बलिउड सुपरस्टार सलमान खान र अभिनेत्री कट्रिना कैफ चाँडै एक फिल्म शूटिङका लागि यूरोपको माल्टा जाँदैछन् । उनीहरुले पुनः एकपटक सिल्भर स्क्रीनमा धमाका मच्चाउने तयारि गर्दै छन् ।

सलमान र कट्रिना माल्टामा करीब तीन हप्ता रहनेछन् । केही महिना अघिमात्र पनि कट्रिना आमिर खानसँग माल्टा गएकी थिइन् । त्यसैबेलादेखि उनलाई माल्टा राम्रो लाग्न थालेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published.