माल्टा जादै सलमान – कट्रिना

बलिउड सुपरस्टार सलमान खान र अभिनेत्री कट्रिना कैफ चाँडै एक फिल्म शूटिङका लागि यूरोपको माल्टा जाँदैछन् । उनीहरुले पुनः एकपटक सिल्भर स्क्रीनमा धमाका मच्चाउने तयारि गर्दै छन् ।
सलमान र कट्रिना माल्टामा करीब तीन हप्ता रहनेछन् । केही महिना अघिमात्र पनि कट्रिना आमिर खानसँग माल्टा गएकी थिइन् । त्यसैबेलादेखि उनलाई माल्टा राम्रो लाग्न थालेको बताइएको छ ।

‘एनीमल’को समयः हलमा ३ घन्टा २१ मिनेट, ओटीटीमा ४ घन्टा

ट्रेलर रिलिज अगावै सालारको 'प्लट' लिक

यस्तो छ शाहरुखले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

यस्तो छ ‘कान्तरा’को प्रिक्वेलको फस्टलुक

शुक्रबार फिल्म रिलिज भयो, आइतवारसम्म हामी गरिब भयौँः फराह खान

टाइगर-३ निर्माण खर्च ३०० कराेड, कलेक्सन ४०० करोड क्लबको हाराहारीमा

‘डंकी’को ‘लुट पुट गया’ गीतमा साहरुख र तापसीको रोमान्स

प्रतिक्रिया