कस्का लागी मन खोलिन बर्षाले ? (भिडियो)

गायक राम भक्त जोजिजु आफ्नो नयाँ गीत ‘मनको ढोका’ लिएर दर्शकमाझ आएका छन् । उक्त गीतमा रक्षा गुरुङ्गको शब्द तथा संगीत रहेको छ ।
म्युजिक भिडीयोमा बर्षा राउत र राम भक्त जोजिजुले अभिनय गरेका छन् । निकेश खड्का निर्देशित भिडीयोमा ज्ञानेन्द्र शर्माको छायांकन, बिकाश धमलाको सम्पादन र राजिब समरको कोरियोग्राफी रहेको छ ।

‘दुई कदम’ले लभस्टोरी र सामाजिक परिवेशको कथा भन्छः उदय सुब्बा(निर्देशक)

‘हात्तीछाप’मा मिरुना मगरको इन्ट्री, के फिल्म चलाउनलाई नै हो त ?

‘नाङ्गो गाउँ’ निर्देशकको ‘दुःखी आत्मा’मा दयाहाङ फाइनल

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया