कस्का लागी मन खोलिन बर्षाले ? (भिडियो)

- मेराेफिल्म

गायक राम भक्त जोजिजु आफ्नो नयाँ गीत ‘मनको ढोका’ लिएर दर्शकमाझ आएका छन् । उक्त गीतमा रक्षा गुरुङ्गको शब्द तथा संगीत रहेको छ ।

म्युजिक भिडीयोमा बर्षा राउत र राम भक्त जोजिजुले अभिनय गरेका छन् । निकेश खड्का निर्देशित भिडीयोमा ज्ञानेन्द्र शर्माको छायांकन, बिकाश धमलाको सम्पादन र राजिब समरको कोरियोग्राफी रहेको छ ।

२०७५ साउन २२ गते १५:५१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *