फिल्म ‘कायरा’ स्पेसल शो (फोटो फिचर)

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म कायराको मंगलबार काठमाडौंमा स्पेसल शोको आयोजना गरिएको छ । स्पेसल शोमा नेपाली फिल्म क्षेत्रमा बिभिन्न ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो । लभ स्टोरी फिल्म कायरामा आर्यन सिग्देल र साम्राज्ञी राज्य लक्ष्मी शाहको मुख्य भूमिका रहेको छ । स्पेसल शोमा उपस्थित सबैले फिल्मको प्रसंसा गरेका थिए ।