आगलागीप्रति दु:ख ब्यक्त गर्दै चलचित्र संघको बिज्ञप्ति

नेपाल चलचित्र संघले बुधबार बिहान मनावानपुर स्थित हेटौडामा रहेको ‘ओ म्याक्स हल’मा भएको आगलागीबाट भएको क्षती प्रती दु:ख ब्यक्त गर्दै प्रेस बिज्ञप्ति जारी गरेको छ । संघका तृतीय उपाध्यक्ष समेत रहेका निर्माता नरेन्द्र महर्जनले संचालन गरेको उक्त हलको हाल मर्मत कार्य भइरहेको थियो । बिहान करिब ९ बजेको समयमा बिजुली सट भई हलमा आगो लागेको थियो । आगलागीबाट २ करोड भन्दा बढीको क्षती भएको अनुमान गरिएको छ । संघका अध्यक्ष प्रदीप कुमार उदय हस्ताक्षरित बिज्ञप्ति :

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया