सुमनको जिन्दगी ! (भिडियो)

नयाँ नेपाली गीत ‘यो जिन्दगी’ सार्वजनिक भएको छ । सुमन लेप्चाको आवाज रहेको गीतमा दिपेन याक्थुम्बा बेघाको संगीत रहेको छ । गीतमा तारा लक्साम लिम्बुको आवाज रहेको छ । रेखा, सुमन, बिक्की र निरुताको अभिनय रहेको गीतको भिडियोमा रोशन श्रेष्ठको छायांकन रहेको छ । प्रेम नेपालको निर्देशन रहेको भिडियो सम्पादन सन्तोष गुरुङको रहेको छ ।