लक्ष्य खत्रीको ‘लैजाउ याद तिम्रो’

‘लैजाऊ याद तिमो’ बोलको गीत सार्बजनिक भएको छ । गायक लक्ष्य खत्रीको शब्द संगीत र स्वर रहेको गीत रोमान्टिक स्याड भर्सनमा बनेको छ ।

मुम्बईमानै छायाँकन गरिएको गीतमा गायक खत्री र कबिता खत्री फिचर छन् । गीतको भिडियोमा सचिन लोखंडको छायाँकन, सुस्मेध ज्यादाबको मेकअप , राज सगरको कन्सेप तथा निर्देशन रहेको छ ।