माइतीको याद गर्दै जानकी

- मेराेफिल्म

जानकी तारामी मगरको तीज गीत “माइतीको सम्झना ” सार्वजनिक भएको छ । गीतमा जानकी तारामी मगरको शब्द, संगीत र स्वर रहेको छ । भिडियोमा गायिका राइको नृत्य हेर्न सकिन्छ । भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् भने छायाकन कारण चैसिरको रहेको छ । भिडियो सम्पादन नबिन घर्ति मगर ले गरेका हुन् ।

२०७५ साउन २५ गते १५:१० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *