माइतीको याद गर्दै जानकी

जानकी तारामी मगरको तीज गीत “माइतीको सम्झना ” सार्वजनिक भएको छ । गीतमा जानकी तारामी मगरको शब्द, संगीत र स्वर रहेको छ । भिडियोमा गायिका राइको नृत्य हेर्न सकिन्छ । भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् भने छायाकन कारण चैसिरको रहेको छ । भिडियो सम्पादन नबिन घर्ति मगर ले गरेका हुन् ।