सनसनी मच्चाउने सुरक्षाको रुप (भिडियो)

Mero Film

सम्राट न्यौपानेको ‘तिम्रो रुपले’ बोलको गीत सार्बजनिक भएको छ । गीतमा गायक न्यौपाने कै संगीत तथा संगीत संयोजन र विकास सापकोटाको शब्द रचना रहेको छ । म्युजिक भिडियोमा सुरक्षा पन्त र सौरभ न्यौपानेको अभिनय रहेको छ । भिडियोलाई सुमन श्रेष्ठले कोरियोग्राफी गरेका हुन भने पवन सुस्लिङको सम्पादन रहेको छ ।


Leave a Reply

Your email address will not be published.