माया लाउन नजान्ने मुसङ्गकी काली (भिडियो)

Mero Film

मुसङ्ग तामाङको नयाँ गीत ‘नक्कली कान्छिले’ सार्बजनिक भएको छ । बिद्याराज शिवाकोटि र अमृत घले लामाको शब्द रचना रहेको गीतलाई रोशन थापाले संगीत गरेका छन् । निर्मल लामाले निर्देशन गरेको म्युजिक भिडियोलाई पवन सुस्लिङले सम्पादन र कलरिंग गरेका हुन । भिडियोमा भिमफेदी गाइज र कृस्टिना थापाको प्रस्तुति  रहेको छ ।


Leave a Reply

Your email address will not be published.