यस्तै रैछ जिन्दगी आधि मिल्ने आधि नमिल्ने (भिडियो)

गायक सुशिल कोइरालाको रहेको ‘बितेका कुरा’ बोलको गीत सार्वजनिक भएको छ । दिपेन्द्र घिमिरेको शब्द रचना रहेको गीतमा एसडी योगीको संगीत छ । निशान काश्यपको निर्देशन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । उत्सव दाहालले छायांकन रहेको भिडियोमा सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका हुन् । भिडियोमा विनोद न्यौपाने र श्रृष्टी खड्काको अभिनय रहेको छ ।