बर्षालाई बाचुन्जेल माया गर्ने महेशको चाहना

- मेराेफिल्म

बिप्लब चापागाईको स्वर रहेको ‘मेरो हर खुशीमा’ बोलको गीत सार्बजनिक भएको छ । उक्त गीतमा बिसाल गौतमको स्वर तथा संगीत रहेको छ । रोमान्टिक गीतमा बर्षा सिवाकोटी र महेश खड्का फिचर छन् । भिडियो प्रकाश धितालले निर्देशन गरेका हुन् । भिडियोमा उत्सब दाहालको छायाँकन , निसान घिमिरेको सम्पादन , नन्दा अधिकारीको मेकअप समाबेश रहेको छ ।

२०७५ साउन २८ गते १२:३० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *