सानीलाई फकाउदै दुर्गेश थापा (भिडियो)

हरितालिका तिज नजिकिदै गर्दा यतिखेर कलाकारहरु धमाधम तीज गीत सार्वजनिक गर्दै छन् । यहि क्रममा विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुतिमा लक्ष्मी मल्लको तिज गीत ‘बुलाकी’ सार्वजनिक भएको छ । गीतमा लक्ष्मी मल्ल, ललिता पौडेल, बसन्त थापा र श्रीकृष्ण बम मल्लको आवाज रहेको छ । निर्देशक काजिश श्रेष्ठको निर्देशन , अजय रेग्मीको छायांकन र दिपक विष्टको सम्पादनमा तयार भएको गीतको म्युजिक भिडियोमा दुर्गेश थापा र लोसिना एल सीले कम्मर मर्काएका छन् ।