गणेश काजीको ‘के यो माया हो’

- मेराेफिल्म

गायक गणेश काजी बस्नेतको नयाँ नेपाली पप गीत ‘ के यो माया हो ‘  को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक आशिक प्रजापतिको शब्द रचना तथा संगीत रहेको छ भने गीतलाई बृजेश श्रेष्ठले एरेन्ज गरेका छन् ।

म्युजिक भिडियोमा सशान कंडेलको निर्देशन रहेको छ भने नारायण, साया, आदित्य र सृष्टिको अभिनय रहेको छ । भिडियोलाई क्यामेरामेन सुलब अधिकारिले खिचेको हुन भने निशान घिमिरेले सम्पादन गरेका छन् ।

२०७५ साउन ३१ गते ९:०० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *