गणेश काजीको ‘के यो माया हो’

गायक गणेश काजी बस्नेतको नयाँ नेपाली पप गीत ‘ के यो माया हो ‘ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक आशिक प्रजापतिको शब्द रचना तथा संगीत रहेको छ भने गीतलाई बृजेश श्रेष्ठले एरेन्ज गरेका छन् ।
म्युजिक भिडियोमा सशान कंडेलको निर्देशन रहेको छ भने नारायण, साया, आदित्य र सृष्टिको अभिनय रहेको छ । भिडियोलाई क्यामेरामेन सुलब अधिकारिले खिचेको हुन भने निशान घिमिरेले सम्पादन गरेका छन् ।

बिहे अघि पूर्व मिस नेपालहरुसँग श्रृङ्खलाले साटिन् खुशी

‘चिठ्ठी’को ‘टुटेको तारा’ गीत सार्वजनिक

‘दान्भी’को फस्टलुकमा मेसिनगन बोकेकी पूजा

दीपक र केदारबिच बाहिरी ब्यानरको एक–एक वटा फिल्म खेल्ने सहमति

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

प्रतिक्रिया