रक्षाले छोडेपछिको पीडा (भिडियो)

बुद्ध राईको आवाज रहेको स्याड भर्सन गीत “छोडेर गयौ” सार्बजनिक भएको छ । गीतमा दिपक राईको शब्द रचना रहेको छ भने सन्तोष राईको संगितसंगै के.बि भण्डारीको संगित सम्योजन रहेको छ । म्युजिक भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका छन भने भिडियोमा रक्षा, मदन तथा रत्नको अभिनय रहेको छ । उत्सब दाहालको छायांकन रहेको भिडियोमा निशान घिमिरे सम्पादन रहेको छ ।