सम्झ्यौ कि कसो मायाले मलाई लाग्यो नी बाडुली (भिडियो)

- मेराेफिल्म

नेपाली आधुनिक र गजल गायनमा स्थापित गायक जगदिश समालको फरक शैलीको गीत ‘बाडुली’ को भिडियो सार्वजनिक भएको छ । गीतमा डिपी खनालको शब्द, धनु ज्ञाङमी(मगर)को सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन रहेको छ ।

सुनिल क्षेत्री निर्देशित उक्त म्युजिक भिडीयोमा सुनिल क्षेत्री र एलिशा शर्माको अभिनय रहेको छ । टंक केसीको छायांकन रहेको भिडीयोमा बिकाश ज्ञावालीको सम्पादन रहेको छ ।

२०७५ भदौ १ गते १२:५८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *