तीजमा ‘ मुसुक्कै हाँस मायालु’
- मेराेफिल्म
गायिका चन्द्रकला कंवर र गायक सविन रसाइलीको आवाजमा तिज गीत ‘ मुसुक्कै हाँस मायालु’ सार्वजनिक भएको छ । गीतमा गायिका कंवरको शब्द सिर्जनामा प्रकाश राना र चन्द्रकला कंवरको मौलिक लय सिर्जना रहेको छ । भिडियोमा हरिश महराले छायाँकन , चेतन सागरको सम्पादन , शर्मिला पुरीको निर्देशन रहेको छ । गीतको भाव अनुसारको अभिनय विशाल बराल र देवकुमारी बस्नेतको रहेको छ ।
२०७५ भदौ २ गते १२:०६ मा प्रकाशित
प्रतिक्रिया