तीजमा ‘ मुसुक्कै हाँस मायालु’

- मेराेफिल्म

गायिका चन्द्रकला कंवर र गायक सविन रसाइलीको आवाजमा तिज गीत ‘ मुसुक्कै हाँस मायालु’ सार्वजनिक भएको छ । गीतमा गायिका कंवरको शब्द सिर्जनामा प्रकाश राना र चन्द्रकला कंवरको मौलिक लय सिर्जना रहेको छ । भिडियोमा हरिश महराले छायाँकन , चेतन सागरको सम्पादन , शर्मिला पुरीको निर्देशन रहेको छ । गीतको भाव अनुसारको अभिनय विशाल बराल र देवकुमारी बस्नेतको रहेको छ ।

२०७५ भदौ २ गते १२:०६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *