सुशिलालाई पर्खी बस भन्दै छन्, प्रकाश

- मेराेफिल्म

प्रकाश घिसिङ र सुशिला थापाको अभिनयमा गायक युवराज चौलागाईँको  आधुनिक गीत ‘पर्खि बस है माया’ सार्वजनिक भएको छ । भिडियोमा मुकेश हुमागाईँको छायाँकन, प्रदिप दाहालको सम्पादन , जनक सिंहको निर्देशन रहेको छ ।

२०७५ भदौ २ गते १२:३४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *