भुली गए पाप लाग्ला भन्दै राजेश

- मेराेफिल्म

गायक राजेश राईको नयाँ म्युजिक भिडियो ‘भुली गए पाप लाग्ला’  सार्वजनिक भएको छ । तोडियो तोडियो , अर्खौले बजार, ए कान्छी जस्ता निकै उत्कृष्ट गीत दिएका गायक राईले नंया गीत सार्वजनिक गरेका हुन् । गीतमा सुरेश अधिकारिको संगीत रहेको छ भने भोला श्रेष्ठको शब्द रहेको छ । गीतको म्युजिक भिडियोमा भिमफेदी गाईज, निर्मल लामा र जेनिलिया श्रेष्ठको अभिनय रहेको छ ।

२०७५ भदौ ३ गते ११:०२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *