हलिउड फिल्म रिमेक गर्दै आमिर खान

मिस्टर परफेक्सनिस्ट आमिर खान ठग्स अफ हिन्दुस्तान को शूटिंग सकेर बसेका छन् । उक्त फिल्मको सुटिंग सकेसँगै अब आमिरले कुन फिल्म शुरु गर्छन भन्ने बिषयलाई लिएर पछिल्लो समय बलिउडमा चर्चा हुन थालेको छ । पहिला आमिरले महाभारत शुरु गर्ने भएका छन् यसकारण यि दिनहरुमा उनी महाभारत पढिरहेका छन् । यो पनि सुन्नमा आएको छ कि शकुन बत्राले निर्देशन गर्ने ओशो बायोपिकमा पनि आमिर देखिदै छन् ।
एक भारतिय मिडीया अनुसार महाभारत पस्चात उनले एक हलिउड फिल्मको रिमेक गर्ने भएका छन् । आमिरले शकुन बत्राको फिल्म ओशोलाई भने केहि समय होल्ड गरेका छन् । आमिरका अनुसार उनलाई ओशोको स्क्रिप्ट त्यति चित्त नबुझेकाले स्क्रिप्टमा दोस्रो पटक काम गर्न उनले फिल्म होल्ड गर्नु परेको बताए । आमिर आफ्नो प्रोजेक्टको बारेमा फाईनल नभईकन बोल्न चाहदैनन् । त्यसैले उनले अहिलेसम्म उक्त हलिउड फिल्मको नाम भने सार्वजनिक गरेका छैनन् ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया