यस्ती देखिइन् अभिनेत्री नम्रता श्रेष्ठ (फोटो फिचर)

- मेराेफिल्म

भर्खरै फिल्म ‘प्रसाद’ को छायांकन सकेर बसेकी अभिनेत्री/ निर्मात्री नम्रता श्रेष्ठ ‘जय शम्भु’ हेर्न आइतबार हलमा पुगेकी थिइन् । फिल्म जाइरामा मार्सल आर्ट खेलाडीको भूमिकामा देखिन उनले कपाल छोट्याएकी थिइन् । उक्त फिल्म पश्चात अर्को फिल्म ‘प्रसाद’ को समेत छायांकन सकिसकेको छ । तर उनको कपाल भने खासै बढेको देखिदैन ।  हेरौ कस्ती देखिएकी थिइन् त फिल्म ‘जय शम्भु’ हेर्न आउदा अभिनेत्री श्रेष्ठ :

२०७५ भदौ ४ गते ८:५९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *