यस्ती देखिइन् अभिनेत्री नम्रता श्रेष्ठ (फोटो फिचर)

भर्खरै फिल्म ‘प्रसाद’ को छायांकन सकेर बसेकी अभिनेत्री/ निर्मात्री नम्रता श्रेष्ठ ‘जय शम्भु’ हेर्न आइतबार हलमा पुगेकी थिइन् । फिल्म जाइरामा मार्सल आर्ट खेलाडीको भूमिकामा देखिन उनले कपाल छोट्याएकी थिइन् । उक्त फिल्म पश्चात अर्को फिल्म ‘प्रसाद’ को समेत छायांकन सकिसकेको छ । तर उनको कपाल भने खासै बढेको देखिदैन । हेरौ कस्ती देखिएकी थिइन् त फिल्म ‘जय शम्भु’ हेर्न आउदा अभिनेत्री श्रेष्ठ :

स्वास्थ्यमा समस्या देखिएपछि अनमोल अस्पताल भर्ना

अनमोलले पक्राउविरुद्ध दुई दिन अघि नै उच्च अदालतबाट लिएका थिए 'निषेधाज्ञाको आ…

‘अपराधिक विश्वासघात’को मुद्दामा पक्राउ परे अनमोल केसी

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया