‘कान्छी हे कान्छी’ (भिडियो)

किशन रेग्मी र श्रुतिको आवाज रहेको गीत ‘कान्छी हे कान्छी’ सार्वजनिक भएको छ । एस डी योगीको संगीत रहेको गीतमा प्रल्हाद रिजालको शब्द रचना रहेको छ । वाईल्ड स्टेपर्स क्रिउको निर्देशनमा निर्माण भएको उक्त भिडियोमा बिक्रम बिके तथा आर्जु उप्रेतीको साथमा वाईल्ड स्टेपर्स क्रिउ फिचर छन् ।