व्यथा नरोज्ने हिमाल र अस्मिताको चाहना (भिडियो)

- मेराेफिल्म

हिमाल श्रेष्ठ र शशी रावलको आवाज रहेको गीत ‘बिती जाने’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत सुरेश राईको रहेको छ भने रप्रभिन श्रेष्ठको संगीत संयोजन रहेको छ । प्रसन्नाको निर्देशन रहेको म्युजिक भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन् । बिदुर पाण्डेको छायांकन रहेको भिडियोमा हिमाल र अस्मिता फिचर्ड छन् ।

२०७५ भदौ ५ गते १२:२० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *