आकाश, आंचल र हेमन्तको ‘माया प्रिति’

गायक हेमन्त शर्माको ‘माया प्रिती’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीत मणिराज बस्नेतले लेखेका हुन् भने गीतमा बिबि अनुरागीको संगीत रहेको छ ।
उक्त म्यूजिक भिडियोमा अभिनेत्री आचल शर्मा र अभिनेता आकाश श्रेष्ठ जोडीका रुपमा देखा परेका छन् । भिडियोमा गायक शर्माको पनि अभिनय रहेको छ । बुद्ध थापाले खिचेको म्यूजिक भिडियो बिकास धमलाले सम्पादन गरेका हुन् । म्यूजिक भिडियो निर्देशन निकेश खड्काले गरेका छन् ।

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया