आकाश, आंचल र हेमन्तको ‘माया प्रिति’

- मेराेफिल्म

गायक हेमन्त शर्माको ‘माया प्रिती’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीत मणिराज बस्नेतले लेखेका हुन् भने गीतमा बिबि अनुरागीको संगीत रहेको छ ।

उक्त म्यूजिक भिडियोमा अभिनेत्री आचल शर्मा र अभिनेता आकाश श्रेष्ठ जोडीका रुपमा देखा परेका छन् । भिडियोमा गायक शर्माको पनि अभिनय रहेको छ  ।  बुद्ध थापाले खिचेको म्यूजिक भिडियो बिकास धमलाले सम्पादन गरेका हुन् । म्यूजिक भिडियो निर्देशन निकेश खड्काले गरेका छन् ।

२०७५ भदौ ५ गते १३:३५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *