सुनिल बर्देवाको ‘चुलेसीमा’ रिमेक भिडियो

चर्चित गीतकार गायक तथा म्युजिक कम्पोजर सुनील वर्देवाको सम्झनामा सुनोद श्रेष्ठले १८ वर्ष पछि हिट गीत ‘चुलेसीमा’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। वर्देवाद्वारा कम्पोज गरिएको पप गायक संजिव सिंह को आवाज रहेको उक्त गीत ६० को दशकमा निकै लोकप्रिय थियो । प्रकट पंगेनीको शब्द रहेको  गीतको  रिमेकीङ भिडियोलाई  सुनोद श्रेष्ठले निर्देशन तथा अभिनय गरेका छन् भने उनलाई अभिनयमा मोडल एन्जीमुल्मी श्रेष्ठले साथ दिएकी छिन्