विकाशलाई बर्षा फर्किने डर (भिडियो)
- मेराेफिल्म
गायक रुपक डोटलको नयाँ गीत ‘फर्की आउँछौ’ को भिडियो रिलीज भएको छ । गीतमा अकेला आशुको शब्द तथा संगीत रहेको छ । म्युजिक भिडियोमा बर्षा सिवाकोटी र विकाश लामिछानेको अभिनय रहेको छ । भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका हुन् । अनिल के मानन्धरको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।
२०७५ भदौ ६ गते १५:१० मा प्रकाशित
प्रतिक्रिया