‘गुरु आमा’ निर्देशित तीज गीत ‘अमिली’

- मेराेफिल्म

रुरु सागर सेञ्चुरी तथा तुल्सी घर्ती मगर स्वबद्ध तिज गीत ‘अमिली’ सार्वजनिक भएको छ । रुरु सागर सेञ्चुरीको संगीत रहेको गीतमा सुरेश रमन अधिकारीको शब्द रचना रहेको छ । स्मृती तिमल्सिना (गुरु आमा) निर्देशित भिडीयोमा अन्जली अधिकारी तथा अनुप बिस्टको अभिनय रहेको छ । सुरेश श्रेष्ठको छायांकन रहेको उक्त भिडीयोमा प्रकाश धमलाको सम्पादन रहेको छ ।

२०७५ भदौ ७ गते १४:४९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *