‘गुरु आमा’ निर्देशित तीज गीत ‘अमिली’

रुरु सागर सेञ्चुरी तथा तुल्सी घर्ती मगर स्वबद्ध तिज गीत ‘अमिली’ सार्वजनिक भएको छ । रुरु सागर सेञ्चुरीको संगीत रहेको गीतमा सुरेश रमन अधिकारीको शब्द रचना रहेको छ । स्मृती तिमल्सिना (गुरु आमा) निर्देशित भिडीयोमा अन्जली अधिकारी तथा अनुप बिस्टको अभिनय रहेको छ । सुरेश श्रेष्ठको छायांकन रहेको उक्त भिडीयोमा प्रकाश धमलाको सम्पादन रहेको छ ।

‘शिर सजाउने फूल’ अब समिक्षा अधिकारीको स्वरमा पनि
सुरेशको वास्तविक कथामा आधारित साङ्गीतिक फिल्म 'हे दैव' सार्वजनिक, भक्कानिए र…

निराजन र करिश्मा फिचर्ड 'सक्दिनँ तिमी बाहेक'
.00_03_53_20.Still002_Kq6QCMduEY_tvmcocoxhjhkdy3xl4ejsecw0a44hl8dtqx6ycrshzk07jtlgfnpy7h0bgpb_HZraaHG3ET_lzxdxnojvaspobwu9ys82eml0ooszzmrekeqlp0wjs542zf0p9k5gxgzyxyh.jpg)
आशिकासँग शाहिलको न्यानो साथ

क्यानाडामा नेपथ्य व्याण्डको पहिलो कन्सर्ट हुँदै

प्रमोद खरेल र विन्ध्यवासिनी बीचको विवाद: प्रतिलिपि अधिकारमा गलत नजिर बस्ने स्र…

प्रतिक्रिया