निश्चल, आशिफ र बर्षाको ‘डामाडोल’

फिल्म ‘२रुपैया’ निर्माण गरेको टिमले नयाँ फिल्म ‘डामाडोल’ निर्माण गर्ने भएको छ । २ रुपैयाको सफलता सँगै टिमले कमेडी जानरा मै नयाँ फिल्म निर्माण गर्न लागेको हो ।
फिल्म डामाडोलमा पनि मुख्य भूमिकामा निश्चल बस्नेत र आशिफ शाह नै रहने छन् भने नायिका बर्षा राउतलाई लिने पक्का भएको छ । फिल्म अशिम शाहले निर्देशन गर्ने छन् ।

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

‘परदेशी २’को झ्याउरे गीत ‘परदेशी छुकछुके रेलैमा’ रिलिज

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया