निश्चल, आशिफ र बर्षाको ‘डामाडोल’

- मेराेफिल्म

फिल्म ‘२रुपैया’ निर्माण गरेको टिमले नयाँ फिल्म ‘डामाडोल’ निर्माण गर्ने भएको छ । २ रुपैयाको सफलता सँगै टिमले कमेडी जानरा मै नयाँ फिल्म निर्माण गर्न लागेको हो ।

फिल्म डामाडोलमा पनि मुख्य भूमिकामा निश्चल बस्नेत र आशिफ शाह नै रहने छन् भने नायिका बर्षा राउतलाई लिने पक्का भएको छ । फिल्म अशिम शाहले निर्देशन गर्ने छन् ।

२०७५ भदौ ८ गते ११:१३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *