गम्भीरकी ‘प्रियतमा’ एलिसा

गंगादेब चौधरीको आवाज रहेको ‘प्रियतमा’ गीतको भिडियो सार्बजनिक भएको छ । गीतमा सन्जिब सिंहको शब्द तथा संगीत छ । प्रविन श्रेष्ठले सम्पादन तथा निर्देशन गरेको भिडियोमा एलिसा राइ र गम्भीर बिस्टलाइ फिचर गरिएको छ । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाइ गम्भीर बिस्टले कोरियोग्राफी गरेका हुन् ।