फिल्म ‘भारत’ फस्ट लुक पोष्टर, एक घण्टामा ६ लाख बढी लाइक

अली अब्बास जफर निर्देशित फिल्म ‘भारत’ को फस्ट लुक सार्वजनिक भएको छ । पोष्टरमा सलमान खान र क्याट्रीना केफ रहेका छन् । पोष्टर सलमान आफैले आफ्नो भेरिफाइड इन्स्टाग्राम अकाउन्ट मार्फत सेयर गरेका हुन् । पोस्टरमा सुट बुटमा रहेका सलमानले जुँगा पालेका छन् भने क्याट्रीना हालियो रंगको लेहेंगामा देखिएकी छन् ।
फोटो पोष्ट गरेको एक घण्टा भित्रै ६ लाख भन्दा बढी सामाजिक संजाल प्रयोगकर्ताले लाइक गरेका थिए । सलमानको फिल्म भारतमा क्याट्रीनाले त्यो रोल गर्दै छिन् जुन रोल गर्न प्रियंकाले इन्कार गरेकी थिइन् । प्रियंकाले साइन गरेको भए पनि व्यक्तिगत कारण देखाउदै उनले फिल्म नगर्ने निर्णय गरेपछी उक्त रोल कट्रिनाको पोल्टोमा आएको हो ।

यस्तो छ शाहरुखले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

यस्तो छ ‘कान्तरा’को प्रिक्वेलको फस्टलुक

शुक्रबार फिल्म रिलिज भयो, आइतवारसम्म हामी गरिब भयौँः फराह खान

टाइगर-३ निर्माण खर्च ३०० कराेड, कलेक्सन ४०० करोड क्लबको हाराहारीमा

‘डंकी’को ‘लुट पुट गया’ गीतमा साहरुख र तापसीको रोमान्स

‘द किङ्ग’मा एकसाथ देखिदै साहरुख–सुहाना

बक्स अफिसमा ‘टाइगर ३’ले अपेक्षित कमाई गर्न किन सकेन ?

प्रतिक्रिया