टाइगर श्राफ र दिशा पटानीको सम्बन्धमा दरार ?

सार्वजनिक रुपमा स्वीकार नगरे पनि बलिउडमा अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी प्रेममा रहेको कुरालाई नकार्न सकिन्न । केही समयअघि प्रदर्शनमा आएको यी दुइको फिल्म ‘बागी २’ व्यवसायिक रुपमा सफल भयो । अहिले टाइगर स्टुडेन्ट अफ द इयर २ मा व्यस्त छन् भने दिशा खालि हात नै छिन् । फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ मा टाइगरकी हिरोइन हुन् तारा सुतारा ।
पछिल्ला दिनमा टाइगर र ताराबीच घनिष्ठता बढ्दै गएको छ, जुन दिशाको लागि चिन्ताको विषय बनेको छ । फिल्मको सुटिङका क्रममा उनीहरु एक – अर्कासित निकै घुलमिल हुन्छन् । उनीहरु घन्टौंसम्म गफिएर बसेको पनि देखिएको छ । टाइगरको यो पारा हेर्दा कतै उनी दिशालाई बिर्सेर तारासँग नजिकिएका त होइनन् भन्ने प्रश्न उठेको छ । तर दिशा र टाइगरको सम्वन्ध टुटिसकेको भने छैन ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया