केकी र निराजनको ‘भोली’ (भिडियो)

Mero Film

केकी अधिकारी र निराजन प्रधान अभिनित सरोज अधिकारीको स्वरमा रहेको गीत ‘भोली’ सार्बजनिक भएको छ । गीतको भिडियोमा केकी र निराजनका अलावा ज्योति काफ्ले लगायतले अभिनय गरेकी छन् । अमेरिकामा रेकर्ड भएको गीतको भिडियो काठमाण्डौमा तयार गरिएको हो । भिडियो निर्देशन नितिन चन्दले गरेका हुन् ।


Leave a Reply

Your email address will not be published.