बाल गीत ‘ए इज फर एप्पल’ सार्वजनिक (भिडियो)

बाल गायक आयुष के.सी.को स्वरमा रहेको बालबालिकाहरु प्रति लक्षित गीत ‘ए इज फर एप्पल’ को भिडियो सार्वजनिक भएको छ । भिडियोमा सम्राट दाहालको अभिनय रहेको छ । सुमन दाहालको निर्देशनमा निर्माण भएको बालगीतमा सन्तोष श्रेष्ठको शब्द तथा संगीत रहेको छ । सुजिता सिटौलाले छायांकन रहेको भिडियोलाई सुरेश राउतले सम्पादन गरेका हुन् ।