‘तीजका गीत खत्तम’ (भिडियो)

- मेराेफिल्म

शिव अखेलीको शब्द सिर्जनामा ‘तीजका गीत खत्तम’ नामक गीत सार्बजनिक भएको छ । गीतमा सम्झना भण्डारी र बिनोद भण्डारीको अआज रहेको छ भने संगीत नरेश खाती क्षेत्रीको छ । प्रकाश भट्टको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा विष्णु सापकोटा (हर्के हबल्दार) र रोशनी सापकोटा (बाटुली) को अभिनय रहेको छ । राजेश घिमिरेले छायांकन गरेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् ।

२०७५ भदौ ११ गते १२:३० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *