‘तीजका गीत खत्तम’ (भिडियो)

शिव अखेलीको शब्द सिर्जनामा ‘तीजका गीत खत्तम’ नामक गीत सार्बजनिक भएको छ । गीतमा सम्झना भण्डारी र बिनोद भण्डारीको अआज रहेको छ भने संगीत नरेश खाती क्षेत्रीको छ । प्रकाश भट्टको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा विष्णु सापकोटा (हर्के हबल्दार) र रोशनी सापकोटा (बाटुली) को अभिनय रहेको छ । राजेश घिमिरेले छायांकन गरेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् ।

प्रहरीको यूनिफर्म प्रयोग भएपछि युट्युबबाट हट्यो सुशान्तको गीत

राजेश घिमिरेको ‘तिम्रो निम्ति’ सार्वजनिक
‘तिम्रो मनमा लुकेको कुरा’ को रिमेक सार्वजनिक

उषासँग राजुको ‘घर नभाको मान्छे’

आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक

प्रमोद खरेलको स्वरमा ‘अर्कैको सिन्दुर लायौ’

हायात ग्राउन्डमा गुञ्जिदै अरिजीत सिंह, १८ हजार टिकट बिक्री

प्रतिक्रिया