डब्बु क्षेत्रीको ‘यो तन यो मन’

डब्बु क्षत्रीको गीति संग्रह ‘गुलाबी स्वरहरु’मा सग्रहित गीत ‘यो तन यो मन’ को भिडियो रिलिज गरिएको छ । क्षत्रीले आफ्नो जन्मदिनको अबसर पारेर भिडियो रिलिज गरेका हुन् । गीतमा सन्तोष श्रेष्ठको संगीत र रेश्मा पुन मगरको स्वर रहेको छ भने संगीत संयोजन जुगल डंगोलले गरेका हुन् ।
भिडियोमा कमला हाङखिम राई र पूर्ण सुब्बा योङहाङको अभिनय रहेको छ । यो भिडियोलाई सुजन न्यौपानेले खिचेको हुन् । जसमा रोशनी न्यौपानेको मेकअप रहेको छ भने भिडियोलाई अशोक मल्लले छायाँकन गरेका हुन् । भिडियो निर्देशन डब्बु क्षत्री आफैले गरेका हुन् ।

‘शिर सजाउने फूल’ अब समिक्षा अधिकारीको स्वरमा पनि
सुरेशको वास्तविक कथामा आधारित साङ्गीतिक फिल्म 'हे दैव' सार्वजनिक, भक्कानिए र…

निराजन र करिश्मा फिचर्ड 'सक्दिनँ तिमी बाहेक'
.00_03_53_20.Still002_Kq6QCMduEY_tvmcocoxhjhkdy3xl4ejsecw0a44hl8dtqx6ycrshzk07jtlgfnpy7h0bgpb_IRimWq9azz_1auqgs1zjen1jmmgq6i5tdujkxqtqdaewvrlsuxnr5vsstybzl4wdopowozw.jpg)
आशिकासँग शाहिलको न्यानो साथ

क्यानाडामा नेपथ्य व्याण्डको पहिलो कन्सर्ट हुँदै

प्रमोद खरेल र विन्ध्यवासिनी बीचको विवाद: प्रतिलिपि अधिकारमा गलत नजिर बस्ने स्र…

प्रतिक्रिया