डब्बु क्षेत्रीको ‘यो तन यो मन’

- मेराेफिल्म

डब्बु क्षत्रीको गीति संग्रह ‘गुलाबी स्वरहरु’मा सग्रहित गीत ‘यो तन यो मन’ को भिडियो रिलिज गरिएको छ । क्षत्रीले आफ्नो जन्मदिनको अबसर पारेर भिडियो रिलिज गरेका हुन् । गीतमा सन्तोष श्रेष्ठको संगीत र रेश्मा पुन मगरको स्वर रहेको छ भने संगीत संयोजन जुगल डंगोलले गरेका हुन् ।

भिडियोमा कमला हाङखिम राई र पूर्ण सुब्बा योङहाङको अभिनय रहेको छ । यो भिडियोलाई सुजन न्यौपानेले खिचेको हुन् । जसमा रोशनी न्यौपानेको मेकअप रहेको छ भने भिडियोलाई अशोक मल्लले छायाँकन गरेका हुन् । भिडियो निर्देशन डब्बु क्षत्री आफैले गरेका हुन् ।

२०७५ भदौ १२ गते १३:२० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *