फिल्म सुटिंङका लागि अर्जुन कपुर पोखरामा

- मेराेफिल्म

फिल्म ‘इण्डियाज मोस्ट वान्टेट’को सुटिङको लागि बलिउडका चर्चित अभिनेता अर्जुन कपुर नेपाल आएका छन् । सोमबार काठमाडौँ अवतरण गर्ना साथ अर्जुन फिल्म सुटिङका लागी पोखरा गएका छन् । फिल्ममा अर्जुन एक प्रहरी अफिसरको भूमिकामा देखिन्दैछन् ।

फिल्म ‘इण्डियाज मोस्ट वान्टेट’ राजकुमार गुप्ताले निर्देशन गर्दै छन् । नेपाल र दिल्लीमा छायाङ्कन हुने यो फिल्मको दिल्ली सेड्युल सकिएको भारतीय मिडियाले उल्लेख गरेको छ ।

२०७५ भदौ १२ गते १५:२० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *