गरिमाको विकिनी पोजमा श्रीमान् फोटोग्राफर

समय र परिस्थितीले मानिसलाई परिवर्तन गराउँछ । परिवर्तन हुनका लागि ठाउँ पनि महत्वपूर्ण हुन्छ । अभिनेत्री गरिमा पन्तका लागि समय र ठाउँ महत्वपूर्ण मानिएको छ । बिहे गरेर बेल्जियम बस्न थालेपछि उनी फेरिएकी मात्र छैनन्, विन्दास पनि छिन् । गरिमाले सामाजिक संजालमा पोष्ट गर्ने तस्बिरले उनी कतिसम्म फेरिएकी छिन् भन्ने थाहा हुन्छ ।
अविवाहित, हिरोइन हुँदा खुल्ला कपडा नलगाउने गरिमा अहिले विकिनीमा रमाउन थालेकी छिन् । वेल्जियम बस्दै आएका व्यवसायी हरि थपलियासँग बिहे गरेपछि गरिमा उतै छिन् ।
गरिमाले श्रीमान् थपलियासँग बिदा मनाउने क्रममा खिचेको तस्बिरले उनी कति परिवर्तन भएकी छिन् भन्ने थाहा हुन्छ । स्विमिङ पूलमा सेतो विकिनी लगाएर पोज दिएकी गरिमाका लागि उनका श्रीमान् हरि फोटोग्राफर बनेका छन् । गरिमा र हरिको प्रेम भने सबैलाई लोभ लाग्ने खालको नै छ ।

आइटम गीतमा जम्दै वर्षा सिवाकोटी

रेखालाई बेनिशाको करिअरको चिन्ता

पल र करिश्मालाई कती हतार ?

जताततै स्वस्तिमा

निश्चलसँग फिल्म गरेपछि स्वस्तिमाको प्रशंसा नै प्रशंसा
_1K2RpWMqh9_xab27tnubq43azrglygwvoolehh3h6uzc4cwyqj1hafkgroeljph7miww65a_dv3YlHBppK_y3vjhpehzhgkzt3nxbipqq7xtywutpuytdoihkbzlexduakkblr5zhlf8p2b.jpg)
वर्षाको प्रचारः फिल्मको कुरा एकातिर, डिभोर्सको चर्चा चारैतिर

विरामी अनमोल: ठमठम हिँड्दै प्रहरी, सरकारी वकिल कार्यालय र अदालत पुगे !

प्रतिक्रिया