राजेश पायल राईको ‘आई लभ यु’

नेपाली संगीत क्षेत्रमा सर्वाधिक रुचाइएका गायक राजेश पायल राईको एल्बम ‘दर्शन नमस्ते ३’ मा समावेश गीत ‘आई लभ यु’को भिडियो सर्वाजनिक भएको छ । सार्वजनिक गीतमा डा. नवराज लम्सालको शब्द र सन्तोष राजको संगीत रहेको छ । अनु शाह र विजय तामाङको अभिनय रहेको भिडियोमा अजय रेग्मीको छायाँकन, दिपक विष्टको सम्पादन रहेको छ । भिडियो काजिश श्रेष्ठले निर्देशन गरेका हुन् ।