‘तिजको दिनमा’ (भिडियो)

- मेराेफिल्म

लिला नेपालको स्वरमा तिज गीत ‘तिजको दिनमा’ सार्वजनिक भएको छ । गीतमा लिला नेपालको शब्द रचना, शान्ति तिवारी र मोनिका शर्माको संगीत रहेको छ । गीतमा आभा मुकारुङ र भगवति फुँयालको स्वर रहेको छ ।

२०७५ भदौ १८ गते १२:४० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *