कस्तो फिल्म गर्न चाहन्छिन्, सोनम ?

अभिनेत्री सोनम कपुरले एस्तो फिल्म गर्ने चाहना गरेकी छन् जुन फिल्म मनोरन्जन मात्रै नभएर समाजमा छाप पर्ने रोल होस् । सोनामले एक फिल्म छान्ने क्रममा आफ्नो कहानी ररोल दुवै राम्रो हुन पर्ने बताएकी छन् । उनले थपिन, ‘ मा यस्तो कहानीको खोजीमा छु जहा मेरो रोल समाजमा प्रभाव पार्ने साथै मनोरन्जन प्रदान गर्ने किशिमको होस् । यसका साथै फिल्मले केहि सन्देस प्रदान गरोस ।’

२०१८ सोनामको लागी फलदायी बर्ष रहेको देख्न सकिन्छ । यस बर्ष उनले ‘प्याडमेन’, वीरे दी वेडिंग, र ‘सन्जु’ मा अभिनय गरिन । उनले ‘रान्झाना’ भन्दा पछी असफलता चाख्न नपरेको बताएकी छन् । ६ बर्षबाट उनको एक फिल्म पनि असफल भएको छैन ।  सोनामले अनुजा चौहानको उपन्यासमा आधारित आगामी फिल्म ‘द जोया फ्याक्टर’ को सुटिंग सुरु गरेकी छन् । विधु विनोद चोपडाको आगामी फिल्म ‘एक लड्कीको देखा तो ऐसा लगा’ मा सोनम पहिलो पटक आफ्ना पिता सनिल कपुरसँग देखा पर्दै छिन् ।