भारतीय गायिका संजीवनीको गीत ‘मेरो माया’ (भिडियो)

- मेराेफिल्म

भारतीय गायिका संजिवनीको आवाज रहेको ‘मेरो माया’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा मोडल तथा रंगकर्मी विशाल थापा र अनिशा न्यौपानेको अभिनय रहेको छ । साहस शाक्यले एरेन्ज गरेको गीतमा  मिक्सिङ महेश्वरमान राजभण्डारीले गरेका छन् । सबी अधिकारीको रचना रहेको गीतमा सुर्य काश्यपको संगीत, प्रेम लामाको टीमको छायांकन, र सुवास प्रधानको निर्देशन रहेको छ । भिडियोमा रंग संयोजन र सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।

२०७५ भदौ १९ गते १५:१७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *