नायकको खोजीमा ‘नाइँ नभन्नु ल’ निर्देशक विकास राज आचार्य
- मेराेफिल्म
हिट फिल्म ‘नाईँ न नभन्नू ल’ सिरिज निर्देशक बिकास आचार्यले प्रत्येक फिल्ममा नयाँ कलाकारलाई ब्रेक दिदै आएका छन् । ‘नाईँ न नभन्नू ल – ५’ मा अभिषेक नेपाललाई डेब्यु गराएका आचार्यलाई नयाँ फिल्मको लागि हिरोको आवस्यकता परेको छ । छिटै नै फ्लोरमा जाने फिल्म ‘हजार जुनी सम्म’का लागि उनलाई लिड हिरोको आवश्यक्ता परेको हो ।
गुड लुकिङ, स्मार्ट, डान्समा पर्फेक्ट र हाईट ५ : ५ ईन्च प्लस भएका २२ बर्ष देखि २५ बर्ष भित्रका इच्छुक युवाले टिमसंङ्ग सम्पर्क गर्नसक्ने निर्देशक आचार्यले बताए । कविता रेग्मी प्रोड्यूसर रहने फिल्म हजार जुनी सम्ममा हिरो नयाँ भए पनि अन्य कलाकारहरु पुरानै रहने छन् ।
२०७५ भदौ १९ गते १५:४० मा प्रकाशित
oh goss …22 barsako chainey ….i am also intrested but m just 17 ….i am also good in dancing …its my dream to act in such a film …but goes bad luck ..
My brother is here
Name:Bishal Sing Thakuri
Address:Hetuada
Height:5.8ft/5.9ft
Age:22yrs
I am interested to become hero
Hello Sir I m from Darjeeling.
I m untreated and passionate about movies.
How can I be able to talk to you personally.
Please provide me the contact no of related persons.
How can I contact to the team ? I am interested in this field.
I wanna be there sir please
My interest on acting.sir
Sir plz
I wanna be there with your team sir
My interest on acting and aim is actor
Am I perfect
Not of the required age
But perfect for the character
Script herne mauka paiyos
Sir plz
I wanna be there with your team sir
My internet on acting and aim is actor