भगवानको शरणमा गायिका जस्मिन (भिडियो)
- मेराेफिल्म
जस्मिन साउदको आवाज रहेको ‘मेरो एक भगवान’ बोलको लोक भजन सार्वजनिक भएको छ । रतिराम साउदको शब्द तथा संगीतमा भर्जन तयार गरिएको हो । गीतको भिडियोलाई मुकेश हुमाँगाईँले छायाँकन , अविनास डिसीले सम्पादन र बविता श्रेष्ठले निर्देशन गरेका छन् ।
२०७५ भदौ २० गते ११:४५ मा प्रकाशित
प्रतिक्रिया