भगवानको शरणमा गायिका जस्मिन (भिडियो)

Mero Film

जस्मिन साउदको आवाज रहेको ‘मेरो एक भगवान’  बोलको लोक भजन सार्वजनिक भएको छ । रतिराम साउदको शब्द तथा संगीतमा भर्जन तयार गरिएको हो । गीतको भिडियोलाई मुकेश हुमाँगाईँले छायाँकन , अविनास डिसीले सम्पादन र बविता श्रेष्ठले निर्देशन गरेका छन् ।


Leave a Reply

Your email address will not be published.