जितु नेपाल ‘प्रबल जनसेवा श्री’ पदकबाट विभुषित

हास्यकलाकार जितु नेपाल ‘प्रबल जनसेवा श्री’ पदकबाट विभुषित भएका छन् । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदक प्रदान गरी विभुषित गरिन् ।
‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित भएपछि जितुले सामाजिक संजालमा स्टाटस पोष्ट गर्दै आफ्नो नाम सिफारिस गर्नेदेखि परिवार / शुभचिन्तक सबैलाई धन्यवाद व्यक्त गरेका छन् । गणतन्त्र दिवसको अवसरमा गत वर्ष राष्ट्रपतिबाट मानपदवीहरूको घोषणा गरिएको थियो ।
‘जिरे खुर्सानी’ मा मुन्द्रेको चरित्र निर्वाह गरेपछि चर्चामा आएका जितु पछिल्लो समय फिल्म निर्माण तथा अभिनयमा ब्यस्त छन् । उनी ‘छक्का पञ्जा’ सिरिजमा निर्माता र कलाकारको रुपमा आबद्द छन् । उनी अभिनीत नयाँ फिल्म ‘रामकहानी’ यही शुक्रवारबाट प्रदर्शनमा आउदैछ ।

‘तेल भिसा’मा जोडिइन् वर्षा, विपिनसँग छैटौं पटक जोडी बाँध्दै

‘चित्रा’को पोष्टरमा सन्तोष, अर्पण, प्रमोद, मेनुका, शुभेक्षा र अन्जना

अरिजित सिंहले नेपाली राष्ट्रिय झण्डा ओड्दा राजेश पायलको प्रश्न

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया