विरही र थापाको ‘दुई बुढीको पोई’ ( भिडियो)

रामु विरहीको तीज गीत ‘दुई बुढीको पोई’ को भिडियो सार्वजनिक भएको छ । गीतमा गायक रामु विरही र गायिका धर्तिमा थापाको आवाज रहेको छ । गीतमा शब्द तथा संगीत गायकबिरही कै रहेको छ । दुई विवाह गर्दाको यथार्थततालाई गीतमा समेटिएको छ । मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन , रेशम सापकोटाको निर्देशनमा रहेको भिडियोमा , मनिसा राई , रामु विरही , अनु  पोखरेल, तेजेन्द्र गौत्तमको अभिनय रहेको छ ।