दीप श्रेष्ठको ‘आशुहरु पिईरहे’

- मेराेफिल्म

गायक दीप श्रेष्ठको  ‘आँशुहरु पाइरहे’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा प्रेमका रागहरु र विछोडका पिडालाई मार्मिक रुपमा चित्रण गरिएको छ । गीत रत्न प्रसाद अनारमणी श्रेष्ठको शब्द तथा  रत्न श्रेष्ठको संगीतमा गीत तयार  पारिएको छ । भिडियोमा मरुभुमी नारायणको छायाँकन, रोशन धितालको सम्पादन , रामु विरहीको निर्देशन रहेको छ । गीतको भाव अनुसार अन्जु पोखरेल र तेजेन्द्र गौत्तमको अभिनय रहेको छ ।

२०७५ भदौ २२ गते ११:२८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *