विष्णु माझीको गीत ‘आफनो मनलाई’ (भिडियो)

बागीना डिजिटल प्रालीको प्रस्तुतिमा रिता कोइरालाको मार्मिक लोकदोहोरी “ आफनो मनलाई ” गायिका विष्णु माझी र गायक सुमन परियारको आवाजमा सार्वजनिक भएको छ । सहदेव कोइरालाको शब्द तथा लय सिर्जनामा गीत तयार पारिएको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । मायालु जोडिको भुमिकामा दिपक खत्री र स्मिृति मगरको अभिनय रहेको छ ।