‘मलाई म जस्तै बन्न देउ’ (भिडियो)

शिव परियार स्वरबद्ध गीत ‘मलाई म जस्तै बन्न देउ’ सार्वजनिक भएको छ । शिव परियारकै संगीत रहेको गीतमा महेश आचार्यको शब्द रचना रहेको छ । उक्त म्युजिक भिडीयोमा क्रितिका काफ्लेको अभिनय रहेको छ । संगीता श्रेष्ठ निर्देशित गीतमा लुवज सिंहको छायांकन रहेको छ भने भरत रेग्मीको सम्पादन रहेको छ ।